Government of Nepal Department of Electricity Development Government of Nepal
 
 
 
blank
 
 

 

 

 

 

 

 

 

 

 

 

 

 

 
 

माननीय ऊर्जा मन्त्री श्री जनार्दन शर्मा (प्रभाकर) ज्यूद्वारा प्रशंसा–पत्र प्रदान

माननीय ऊर्जा मन्त्री श्री जनार्दन शर्मा (प्रभाकर) ज्युले मिति २०७४ जेठ २४ गते ऊर्जा मन्त्रालयको एक कार्यक्रममा यस विभागका महानिर्देशक श्री नविनराज सिंह, उप–महानिर्देशक त्रय श्री संदिप कुमार देव, श्री पुरुषोत्तम आचार्य तथा श्री सञ्जय ढुङ्गेललाई नेपालको ऊर्जा क्षेत्रको विकास गर्न “उज्यालो नेपाल अभियान” को कार्यान्वयनमा खेल्नु भएको उत्तरदायी भूमिका, अथक परिश्रम, समन्वयको क्षेत्रमा पु¥याउनु भएको योगदानको प्रशंसा गर्दै प्रमाणपत्र प्रदान गर्नुभयो । साथै आगामी दिनमा नेपालको ऊर्जा क्षेत्रको विकासमा उच्चतम योगदानको अपेक्षा गर्दै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भयो ।

 
 
Copyright Department of Electricity Development. Powered by: Weboo Art