Notices
नेपाल सरकार
ऊर्जा मन्त्रालय
विद्युत विकास विभाग
को
सूचना
जलविद्युत प्रबर्द्धकहरुले आयोजना निर्माण एवं सञ्चालनको लागि विदेशबाट आयात गर्नुपर्ने मालसामानको हकमा भंसार महशुल तथा मूल्य अभिबृद्धि करको सुविधा माग गर्दा विद्युत विकास विभागमा निम्न बमोजिमको ढाँचामा निवेदन दिनुहुन मिति २०६९।१०।०२ को विभागीय निर्णयानुसार सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।
निवेदनको ढाँचा