Notices
नेपाल सरकार
ऊर्जा मन्त्रालय
विद्युत विकास विभाग
थापा गाउँ, अनामनगर, काठमाडौं
को
अत्यन्त जरुरी सूचना
मिति २०६९।९।३ मा गोरखापत्रमा प्रकाशित अनुमतिपत्रको लागि थप दस्तुर बुझाउने बारेको सूचनामा दिइएको म्याद मिति २०६९।९।२९ सम्म थप गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।